प्रणय दिवसमा कैदीबन्दीलाई गुलाफ उपहार

फागुन २, २०७६ डडेल्धुरा :   सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था ‘हेल्फ फर ह्याप्पिनेस’ सुदूरपश्चिमले कैलाली कारागारका कैदीबन्दीहरूसँग प्रणय दिवस मनाएको छ। ह्याप्पिनेसले कारागारमा रहेका ४७८ कैदीबन्दीहरुलाई गुलाफको फूल र चकलेट उपहार दिँदै दिवस मनाएको हो।  शुक्रबार कारागारमा कार्यक्रम आयोजना गरी उक्तसंस्थाले विभिन्न ब्लकमा रहेका कैदीबन्दीलाई गुलाफ र चकलेट उपहार दिएको छ। प्रेम रुपलाई होइन … Continue reading प्रणय दिवसमा कैदीबन्दीलाई गुलाफ उपहार